गृहपृष्ठ » निर्बाचन बिशेष » कार्यक्रम जम्काभेट मा गंगा गजमेर

कार्यक्रम जम्काभेट मा गंगा गजमेर

 Posted by Itahari Fm | error | ३२८ पटक

यो हप्ता को कार्यक्रम जम्काभेट मा बिगत ८ बर्ष देखी नेपाली गीत संगीत मा सकृय रहेकी गायिका गंगा गजमेर सग को कुराकानी सुनसक्नुहुनेछ ।ललित कला बाट सगीतमा बि एफ् ए  गरिसक्नु भएकी गंगा लामो संगीतको अध्यन पछी स्वरादी नाम को एल्बम लिएर  आउनु भएको छ् ।एल्बम मा ४ वटा गीत रहेका छ्न भने शिखर सन्तोष ,राजु थापा मानसी किरण को सगीत छ् शब्द सगिता थापा , राजु थापा ,आनन्द अधिकारि रहेको छ् ।

इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम जम्काभेटमा हामी स्थपित र सफल भईसकेका र आफ्नो क्षेत्रमा क्रियाशिल रहेका साथै स्थापित हुने क्रममा रहेका कलाकार, गितकार, संगितकारहरुसँग कुराकानी गर्ने गछौँ । Rabin   को साथ मा  । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook