गृहपृष्ठ » बिबिध » HAPPY HOUR मा निर्जला,सोप्निल र सुब्रोज

HAPPY HOUR मा निर्जला,सोप्निल र सुब्रोज

 Posted by Itahari Fm | error | १६७ पटक

कार्यक्रम HAPPY HOUR मा सुन्सरी सेन्ट जेबिएर इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल बाट आएका कक्षा ५ मा पढ्ने निर्जला श्रेष्ठ ,सोप्निल रिजाल र् सुब्रोज छेत्री  सगं गरिएको कुराकानी कार्यक्रम  HAPPY HOUR मा प्रस्तोता दीपा  को साथमा

कार्यक्रम HAPPY HOUR मा बालबालिका हरु सग बसेर रमाइलो कुराकानी गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ । हरेक शुक्रबार साझ ५:१५ देखि ६ बजे सम्म प्रसारण हुने यस कार्यक्रम को पुनःप्रसारण सनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण हुने यो कार्यक्रम Happy Hour लाई दिपा फुयाल ले सन्चालन गर्ने गर्छिन ।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook