यस्तो आयो एमालेको इटहरी घोषणापत्र

तिन वटा प्रदेशमा पहिलो चरणको स्थानीय तह निर्बचनको मतदान सुरु हुदै गर्दा एमालेले आज इटहरीमा आफ्नो चुनाबी घोषणापत्र सार्बजनीक गरेको छ । बिगतका दुइ वटा स्थानीय चुनाब जितेको एमालेले यसपटक पनि आफ्नो जित कायम राख्न २२ पेज लामो घोषणा पत्र बनाएको छ । उस्ले सार्बजनीक प्रसासन देखि बिकास निमार्ण, कर तथा राजस्व, शान्ती शुरक्षा, शिक्षा, स्वास्थ्य, कृर्षी, पर्यटन लगायतका बिषयलाइ अलग अलग रुपमा ब्यख्या समेत गरेको छ । घोषणा पत्रमा ५ बर्ष भित्र उपमहानगरपालीकाका सम्पुर्ण मापदण्ड पुरा गरि समुन्नत र समृद्द नगर निमार्ण सम्पन्न गर्ने, दश बर्ष भित्रमा माहानगरपालीका र २५ बर्ष भित्रमा आधुनिक मेघा शहर निमार्ण गर्ने लेखिएको छ … Continue reading यस्तो आयो एमालेको इटहरी घोषणापत्र