कार्यक्रम HAPPY HOUR मा युराज र् निमिसा
कार्यक्रम HAPPY HOUR मा श्री तालतल्या अकेडेमी मा कक्षा ५ मा पढ्ने युराज र् U K G मा निमिसा सगं गरिएको कुराकानी कार्यक्रम HAPPY HOUR मा प्रस्तोता दीपा को साथमा कार्यक्रम HAPPY HOUR मा बालबालिका हरु सग बसेर रमाइलो कुराकानी गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ । हरेक शुक्रबार साझ ५:१५ देखि ६ बजे सम्म प्रसारण हुने यस कार्यक्रम को पुनःप्रसारण सनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण हुने यो कार्यक्रम Happy Hour लाई दिपा फुयाल ले सन्चालन गर्ने … Continue reading कार्यक्रम HAPPY HOUR मा युराज र् निमिसा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed