टेग्रापुलमा मानिस हिड्ने फुटपाथ पुल निर्माण हुने
इटहरीमा यात्राका लागि समस्या बन्दै आएको टेग्रांखोलाको पुलको दुवै तर्फ हिड्नका लागि फुटपाथ पुलको निर्माण गरिने भएको छ । टेगंँ्राखोलाको पुल साँघुरो भएका कारण ट्राफिक जाम हुने गरेको थियो । यात्रा गर्दा समस्या भोग्नुपर्ने भएपछि तत्कालका लागि मानिस हिड्न र रिक्सा गुडाउन मिल्ने गरी दुवै तर्फ फुटपाथ निर्माण गरिने भएको हो । सुनसरीका सांसद रेवति रमण भण्डारीले सो फुटपाथ पुलको शिलान्यास गर्नुभएको छ । पछि पुल निर्माण गर्ने गरी तत्कालका लागि मानिस हिड्ने फुटपाथ मात्र निर्माण गरिने भएको हो । नेपाल सरकार सडक विभागको लागतमा ३४ मिटर लामो र साढे २ फिट चौडाईको पक्की फुटपाथ निर्माण गरिने भएको हो । … Continue reading टेग्रापुलमा मानिस हिड्ने फुटपाथ पुल निर्माण हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed