यस्ता छन इटहरीका होटल

इटहरी तिव्र शहरी करण भैरहेको ठाँउ हो । यातयातको हिसाबले त इटहरी पुर्बी नेपालको केन्द्र हो । पुर्बको एउटा शहरबाट अर्को शहरमा पुग्न इटहरी आइ पुग्नै पर्ने हुन्छ । मिश्रीत समुदायको बसोबास रहेको इटहरीमा देश परदेशका मानीसहरुको आउजाउ भैरहन्छ । बिभिन्न ठाँउका यात्रुको बसोबासका लागि इटहरीमा होटल पनि थपिएका थपिएकै छन । इटहरीमा गरिमा नामको स्टार होटल बनिरहेको छ । होटल ब्यबसायी संघ इटहरीका अध्यक्ष अनुरोध थापाका अनुसार इटहरीमा साना ठुला गरि ४०० होटल छन । जाँहा २००० मानीस बास बस्न सक्छन । यति हुदाहुदै पनि इटहरीमा थप होटल तथा लजको आबस्यकता महसुस भैरहेको छ र दिनहु होटल थपिदै पनि … Continue reading यस्ता छन इटहरीका होटल