इटहरी उपमहानगरपालीकामा डिजिटल डिस्प्ले
नगरपालीका स्थापनाको छोटो अवधिमै उपमहानगरपालीका बन्न सफल भएको इटहरीमा तीव्र वस्ति विस्तारसँगै सेवाग्राहीको चाप बढ्न थालेको छ । सोहि अनुसार नगरबासीलाइ सहयोग पुगोस भनेर कार्यलयले आज देखि डिजिटल डिस्प्ले राखेको छ । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईले कार्यक्रमको उद्घाटन गर्दै यसले सेवाग्राहीलाई अझै सहज बनाउने बताए । कार्यलयका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले डिजिटल वोर्डमा सार्वजनिक हितको जनाउ दिने सुचना प्रकाशित गरिने बताए । उक्त बोर्डमा घर नक्सा, जन्मदर्ता लगाएतका सुचना राखिने छ । त्यस्तै इटहरी उपमहानरपालीकाको नगर गीत समेत आज सार्वजनिक गरिएको छ । सांसद रेवती रमण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार धर्म ढकालले तयार गरेको गीत सुनाइएको … Continue reading इटहरी उपमहानगरपालीकामा डिजिटल डिस्प्ले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed