कार्यक्रम हामी साथी साथीमा बिकास भट्टराई र् सबिता बस्तोला भट्टराई

यसपालिको कार्यक्रम हामी साथी साथीमा इटहरी उप-महानगरपालिकका इन्जिनियर  बिकास भट्टराई र्  उहाकी जीबन साथी सबिता बस्तोला भट्टराई  संग गरिएको प्रेममय भलाकुुसारी सुन्न सक्नुहुनेछ । इटहरी एफ एम ९२.५ मेगाहर्जमा आइतबार राती ९ बजे देखि १० बजे सम्म र पुनः प्रशारण बिहिबार बिहान १० देखि ११ बजे सम्म कार्यक्रम प्रश्तोता रोजिनाको साथमा ।