कार्यक्रम HAPPY HOUR मा निसम कार्की र एलिजा पाख्रिन

कार्यक्रम HAPPY HOUR  मा सेफर्ड चिल्ड्रेन एकेडेमि स्कुल  बाट आएका कक्षा ५ मा पढ्ने निसम कार्की र एलिजा पाख्रिन सगं गरिएको कुराकानी कार्यक्रम  HAPPY HOUR मा प्रस्तोता दीपा  को साथमा कार्यक्रम HAPPY HOUR मा बालबालिका हरु सग बसेर रमाइलो कुराकानी गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ । हरेक शुक्रबार साझ ५:१५ देखि ६ बजे सम्म प्रसारण हुने यस कार्यक्रम को पुनःप्रसारण सनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण हुने यो कार्यक्रम Happy Hour … Continue reading कार्यक्रम HAPPY HOUR मा निसम कार्की र एलिजा पाख्रिन