दुर्घटना न्यूनिकरणका लागि सुझाव संकलन
पूर्व सावधानी नअपनाउँदा पछिल्लो समय दुर्घटनाहरुमा वृद्धि भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पहाडी क्षेत्रमा इन्जिनियरिगं प्रकृया नपुर्याई सडक मार्ग विस्तार गर्नु, सडकको सुधारमा ध्यान नदिनु र ड्राईभरले नियमको पालना नगरेकै कारण दुर्घटनाहरुमा वृद्धि भएको बताइएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीले आयोजना गरेको नेपालमा टफिक व्यवस्थापन, विद्यमान अवस्था र सवारी दुर्घटना न्यूनिकरणका उपाय विषयक छलफल गोष्ठीका वक्ताहरुले यस्तो बताएका हुन ।पहाडी क्षेत्रमा हुने सवारी दुर्घटनाको प्रमुख कारण अवैज्ञानिक ढंगबाट खोलिएका सडक रहेको पनि कार्यक्रममा बताइएको थियो । दुर्घटना विशेष गरि त्यसमा पनि सडकमा हुने सवारी दुर्घटना कहालिलाग्दो बन्दै गएको अवस्थामा सरकारले त्यसलाई रोक्न चासो नदिएको सरोकारवालाहरुलको … Continue reading दुर्घटना न्यूनिकरणका लागि सुझाव संकलन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed