चर्चाका चार हामी हरेक महीना प्रस्तुत गर्छौ । इटहरीसँग सरोकार राख्ने बिषयसँग जोडिएर महिनामा सबै भन्दा धेरै चर्चा भएका व्यक्तिलाई यहाँ प्रस्तुत गरिन्छ । इटहरी र आसपासका क्षेत्रका सार्वजनिक ठाँउमा हुने चर्चा परिचर्चा र विभिन्न सञ्चार माध्याममा आएका समाचारका आधारमा इटहरी एफ.एम.को समाचार टिमले चर्चीत ब्यक्तिको छनौट गर्ने गर्छ । साउन महिनामा पनि विभिन्न घटनाक्रमहरुसँग जोडिएर धेरै व्यक्तिहरु चर्चामा आए । चर्चामा आएका विषयवस्तु र ति बिषयसंग जोडिएका चार जना ब्यक्ति यहाँ प्रस्तुत गरिएको छ । साउन महिनामा इटहरी उपमहानगरपालिका क्षेत्र भित्र करिव एक हजार विगाहा सर्वाजनिक जग्गा भेटिएको विषय धेरै चर्चामा आयो । इटहरीमा एक हजार बिगाहा सार्बजनीक जग्गा … Continue reading इटहरीमा जस्को चर्चा छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed