धरान र बिराटनगर जस्ता पुराना र ठुला शहरको बिचमा रहेको इटहरी अहीले पुराना र ठुला शहरलाइ पछि पार्दै बिकासको नया केन्द्रका रुपमा स्थापीत हुन थालेको छ । २० बर्ष अघिको सानो गाबिस नगरपालीका हुदै अहीले शुन्दर र फराकीला सडक, बढेमानका ब्यबसायीक भबन सहितको उदाउदो उपपमहानगरकारुपमा स्थापित भएको छ । तिन वटा सुरक्षा निकायका क्षेत्रिय कार्यालय रहेको इटहरीमा अहीले सरकारी र गैह्रसरकारी संघसस्थाका कार्यालयहरु थपिने क्रम दिनहु बढेको छ । नेपाली शेनाको पुर्बी पृतना, शसष्त्र प्रहरीको बाहीनी, ट्राफिक प्रहरीको क्षेत्रिय कार्यालय र यातयातको कोशी अन्चल कार्यालय रहेको इटहरीमा अहीले अख्तीयारको क्षेत्रिय कार्यालय र सिटिइभिटीको क्षेत्रीय कार्यालय थपिइसकेका छन । नेपाल टेलीभिजनको … Continue reading यसरी बन्दैछ इटहरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed