नापी कार्यालय विचौलियाको अखडा बन्दै

जिल्ला नापी कार्यलयमा विचौलीया मार्फत भष्ट्राचार हुने गरेको पाईएको छ । सुनसरी सदरमुकाम इनरुवमा रहेको नापी कार्यालयमा विचौलिया मार्फत आर्थिक कारोबार कर्मचारी देखी कार्यलय प्रमुख सम्म हुने गरेको पाइएको छ । इनरुवमा रहेको नापी कार्यलयमा कुनै पनि सामान्य काम लिएर पुगेका सेवाग्राहीले कार्यलयका विचौलियमा मार्फत काम गराउनुपर्ने बाध्यता रहेको छ । काम लिएर नापी कार्यालय पुगेका सेवाग्राही बाध्यताले विचौलियालाई काम गराउन बाध्य हुन्छन् । तल्लो तहका कर्मचारी देखी लिएर कार्यालयका प्रमुख सहितको सेटिगंका कारण विचौलियाहरुले खुलेयाम आर्थिक चलखेल गर्ने गरेको पाइएको हो । विचौलियाले पैसा खाएर जथाभावी काम गर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । शुक्राबार नापी कार्यालय पुग्दा इटहरी … Continue reading नापी कार्यालय विचौलियाको अखडा बन्दै