डिएसपी ओम अधिकारीको लब स्टोरी : ममीले सम्धिनी बन्ने भनेपछि बिबाह भयो ।

सर्लाहीको बयलबासमा जन्मे हुर्केका ओम अधिकारी अहीले नेपाल प्रहरीको डिएसपी छन र बिगत एक बर्षदेखि इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखका रुपमा कार्यरत छन । अनुसन्धानमा निकै चतुर प्रहरी अधिकृतको परिचय बनाएका ओम अधिकारी देशमा माओबादीको ससष्त्र आन्दोलन भैरहेका बेला प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रबेस गरेका हुन । उनी ससष्त्र आन्दोलन उत्कर्षमा पुगेका बेला माओबादीको आधार इलाका मानीने पष्चिम नेपालका अत्यन्तै जोखिमयुक्त क्षेत्रमा खटिएका थिए । त्यतिबेला सेना र प्रहरीका ब्यारेकहरुमा आक्रमण भएका, प्रहरी, आर्मी र माओबादीका सेना मारिएका खबर साँझ बिहानै सुनेर आम मानीस डराउथे । अहीले सम्म त बाँचीयो अब कति बेला के हुने हो भन्ने त्रास थियो । … Continue reading डिएसपी ओम अधिकारीको लब स्टोरी : ममीले सम्धिनी बन्ने भनेपछि बिबाह भयो ।