गृहपृष्ठ » Program Archive » कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ३

कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ३

 Posted by Itahari Fm | error | १४९ पटक

आन्तरिक राजश्व कार्यालय धरानको सहकार्यमा इटहरी एफ.एम.ले कर सम्बन्धि जनचेतनामुलक कार्यक्रम प्रसारण गर्न थालेको छ । हरेक बुधबार साँझ आठ तिस बजेदेखि प्रसारण हुने यो कार्यक्रममा कर सम्बन्धि नाटक (जस्तोमति उस्तै गति) र करका बिज्ञसंगको जानकारी मुलक अन्र्तबार्ता प्रसारण हुन्छ । इटहरी एफ.एम.ले उत्पादन गर्ने यो कार्यक्रम पहिलो चरणमा एक बर्ष प्रसारण हुने छ । कार्यक्रम यहा पनि सुन्न सक्नु हुन्छ


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg