कर सम्बन्धि कार्यक्रम (करका कुरा)

आन्तरिक राजश्व कार्यालय धरानको सहकार्यमा इटहरी एफ.एम.ले कर सम्बन्धि जनचेतनामुलक कार्यक्रम प्रसारण गर्न थालेको छ । हरेक बुधबार साँझ आठ तिस बजेदेखि प्रसारण हुने यो कार्यक्रममा कर सम्बन्धि नाटक (जस्तोमति उस्तै गति) र करका बिज्ञसंगको जानकारी मुलक अन्र्तबार्ता प्रसारण हुन्छ । इटहरी एफ.एम.ले उत्पादन गर्ने यो कार्यक्रम पहिलो चरणमा एक बर्ष प्रसारण हुने छ । कार्यक्रम यहा पनि सुन्न सक्नु हुन्छ ।