बुद्धिसागरलाई प्रश्न फिरफिरे किन महंगो ?

इटहरी । चर्चित लेखक बुद्धिसागरले आफ्नो नयाँ कृतीका विषयमा पाठकसँग अन्र्तक्रिया गरेका छन् । दोस्रो पुस्तक फिरफिरेको सार्वजनिक पछि किताव यात्रा नाम दिएर प्रर्वधनका लागि निस्कीएका लेखक बुद्धिसागरले इटहरीका पाठकसँग अन्र्तक्रिया गरेका हुन । इटहरी उपमहानगरपालिकाको साँस्कृतीक हलमा भएको अन्र्तक्रियामा पाठकहरुले कितावका विषयहरुमा जिज्ञासा राखेका थिए । निम्न वर्गीय तथा पिछडीएको समुदायका पात्रलाई आधार बनाएर शसक्त लेखन पस्कने लेखक बुद्धिसागरले इटहरीका दर्जर्नौ पाठकका जिज्ञासालाई मेटाउने प्रयत्न गरेका थिए । उनलाई टिका आत्रेय, माधव सापकोटा लगाएतले फिरफिरे भित्रका पात्र तथा उक्त पात्र स्थापित भएको समुदायका बारेमा प्रश्न राखेका थिए । कार्यक्रमको सहजीकरण गर्नुभएका कवि मनुमञ्जिलले पनि किताव भित्रका विषयबस्तुका बारेमा प्रश्नहरु … Continue reading बुद्धिसागरलाई प्रश्न फिरफिरे किन महंगो ?