लाइसेन्सकालागि दैनिक आबेदन लिन निर्देशन ।
इटहरी । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक महेन्द्रमान गुरुङले सवारीचालक अनुमति पत्र (लाईसेन्स) वितरणलाई सहज बनाउन दैनिक रुपमा आवेदन लिने वातावरण बनाउन निर्देशन दिनुभएको छ । सोमबार यातायात व्यवस्था कार्यालय कोशी अन्र्तगतको सवारी चालक अनुमति पत्र वितरण कार्यलयको निरिक्षण गर्दै प्रशासक गुरुगंले लाईसेन्स वितरण पूर्ण व्यस्थित हुन नसकेको भन्दै दैनिक रुपमा आवेदन लिएर लाईसेन्स वितरण गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । प्रशासक गुरुगंले कार्यलय परिसर, कार्यलयका कार्यकक्ष र वातावरणको निरिक्षण गर्नुभएको थियो । सो क्रममा प्रशासक गुरुगंले कार्यलयका प्रमुख श्याम कुमार सिंह लगायत अन्य कर्मचारीसँग कुराकानी पनि गर्नुभएको थियो । निरिक्षण पछि पत्रकारसँग कुराकानी गर्दै प्रशासक गुरुगंले विगतको भन्दा कार्यलयमा केही … Continue reading लाइसेन्सकालागि दैनिक आबेदन लिन निर्देशन ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed