गृहपृष्ठ » निर्बाचन बिशेष » कार्यक्रम HAPPY HOUR

कार्यक्रम HAPPY HOUR

 Posted by Itahari Fm | २०७२ फागुन १४ | २९५ पटक

यसपालीको कार्यक्रम HAPPY HOUR मा बेद्बय्स्स अकेडेमी बाट आएका कक्षा १ मा पढ्ने पायल र् सन्तोष सँग गरिएको रमाइलो कुराकानी कार्यक्रम प्रस्तोता दीपा को साथमा

कार्यक्रम HAPPY HOUR एक घन्टा को कार्यक्रम हो । बालबालिका हरु सग बसेर रमाइलो कुराकानी गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ । हरेक शुक्रबार साझ ५:१५ देखि ६ बजे सम्म प्रसारण हुने यस कार्यक्रम को पुनःप्रसारण सनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण हुने यो कार्यक्रम Happy Hour लाई दिपा फुयाल ले सन्चालन गर्ने गर्छिन ।
यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg