जम्का भेटमा गायक प्रमोद पोर्तेल अनि पहिचान पुर्बेली नबोदीत गायक प्रमोद पोर्तेल नंया पुस्ता का निकै चर्चित गायक हुनुहुन्छ । उहाका गित लाई धेरैले मन पराई सकेका छन । बक्लौरी २ कुमारखत
सुनसरी मा जन्मनु भएका गायक प्रमोदले हालै पहिचान नामक एल्बम लिएर बजारमा आउनुभएको छ । यो साताको जम्का भेटमा उहा संग गरीको रमाइलो कुराकानी रबिन संग
इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम संचालक Rabin Raut को साथ मा सुन्न सक्नु हुन्छ । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ । यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्र
सारणwww.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ






