कार्यक्रम Happy hour

यसपालीको कार्यक्रम HAPPY HOUR मा ब्लुमिंग किन्डर अकेमेडी स्कुल इटहरी का बहिनि हरु ग्रिस्मा पौडेल र रोश्या श्रेष्ठ संग रमाइलो कुरा कानी हुने छ । कार्यक्रम HAPPY HOUR एक घन्टा को कार्यक्रम हो । बालबालिका हरु सग बसेर रमाइलो कुरा कानी हरु गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ । हरेक शुक्रबार साझ ५:१५ देखि ६ बजे सम्म प्रसारण हुने यस कार्यक्रम को पुनःप्रसारण सनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण … Continue reading कार्यक्रम Happy hour