“तिमी त कस्तो ढुंगाको मुटु भएको मान्छे , कठोर ढुंगा जस्तै………….” प्रेमी वा प्रेमीकाले आफ्नो प्रेम बुझ्न नसक्दा यस्तै भन्छन् सायद । यो ढुंगाको मुटु कहाँ होला र यस्तो भने होलान् प्रेमी प्रेमीकाहरुले थाहा छैन । यो महिना प्रेमीप्रेमीको महिना पनि भन्छन् । तर कसैले पत्याउनै नसक्ने गरी गरि ढुंगाको मुटु बनेको छ, इटहरीमा । एउटा कलाकारले चाहेमा ढुंगाको पन मुटु बनाउन सक्दा रैछन् भन्ने पुष्टि भएको इटहरीमा । प्र्रेमीहरुको महिना ढुंगाको मुटु हेर्न ठुलो घुँइचो लाग्दैछ इटहरीको ताल तलैयमामा । ताल तलैयामा आयोजना गरिएको एकता अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला अन्र्तगत एक विदेशी कलाकारले यो ढुंगाको मुर्ति बनाएकी हुन् । इजरायलबाट … Continue reading इटहरीमा बन्यो ढुंगको मुटु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed