कांग्रेस सभापति शुशिल कोइरालाको निधन
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको आज बिहान निधन भएको छ । बिहान १ बज्न १० मिनेट बाँकी हुदा उहाँको निधन भएको कोइरालाका सहयोगीले जानकारी दिएका छन् । दम र निमोनियाबाट दुई दिन यता गम्भीर बन्दै जानुभएका कोइराला गएराती १० बजेदेखि सिकिस्त बनेको र बिहान १२ बजेर ५० मिनेटमा निधन हुनुभएको जनाईएको छ । बुबा बोधप्रसाद कोइराला र आमा कुमुदनी कोइरालाका पुत्र कांग्रेस सभापति कोइरालाको ७९ बर्षको उमेरमा निधन भएको हो । सभापति कोइरालाको निधन भएपछि कांग्रेस पदाधिकारीको आकस्मीक बैठक अहिले कोइराला निवासमा बसीरहेको छ । उहाँलाई आजै ११ बजे कांग्रेसको केन्द्रिय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने बुझीएको छ … Continue reading कांग्रेस सभापति शुशिल कोइरालाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed