सुनसरी काग्रेसमा फेरी सस्थापनका कोइरालानै बिजयी
नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत आज जिल्ला अधिवेशन भएका छन । काँग्रेसले ७५ वटै जिल्लाको अधिवेशन आज गर्ने तयारी गरे पनि केही जिल्लामा उत्पन्न असहज परिस्थितीले करिब ६५ जिल्लामा मात्र आज जिल्ला अधिवेशन भएको छ । सुनसरीमा आज भएको निर्बाचनमा राजीब कोइराला पुन निर्बाचित भएका छन । राम बहादुर बस्नेतलाइ ठुलो मत अन्तरले हराउदै कोइराला फेरी सभापति भएका हुन । जम्मा ९९१ मत मध्ये कोइरालाले ७०३ मत ल्याउदा प्रतिष्पर्धी बस्नेतले २८३ मत मात्र पाएका छन । यस्तै सचिबमा पनि केदार भण्डारीनै पुन निर्बाचीत भएका छन । भण्डारीले ६६३ मत ल्याउदा प्रतिष्पर्धी बिरेन्द्र शाहले २२४ मत मात्र पाएका छन । … Continue reading सुनसरी काग्रेसमा फेरी सस्थापनका कोइरालानै बिजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed