यसपाली कार्यक्रम हामि साथि साथि मा भगवती उच्च माध्यमिकका शिक्षक प्रदीप पोख्रेल र वहाँ को जीवन साथी प्रतीभा पोख्रेल संग जीवन भोगाइ र युवाअवस्था देखि हाल सम्म को प्रेममय यात्रा र बैबाहिक सम्बन्ध को बारेमा रमाइलो कुराकानी सुन्न नभुल्नु होला।
मात्र कार्यक्रम “हामी साथी साथी” मा, कार्यक्रम प्रस्तोता रोजिना को साथ मा । प्रत्यक आईतवार राती ९ बजे देखी १० बजे र पुन प्रसारण बिहिबार बिहान १० बजे देखि ११ बजे सम्म सम्म मात्र इटहरी एफ.एम ९२.५ मेगाहर्ज मा । यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ ।
गृहपृष्ठ » निर्बाचन बिशेष » हामी साथीसाथी
हामी साथीसाथी
Posted by Itahari Fm | २०७२ माघ २४ | १८१ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




