लेक बेशी डाडा-काडा मा गुन्जिने भाका हरु को संगालो । हरेक बुधबार दिउँसो ४ बजे देखि ५ बजे सम्म । नया तथा पुराना लोक गीत हरु बज्ने यश कार्यक्रम मा श्रोता को सहभागीता पनि हुने गर्दछ । कार्यक्रम “मनको मझेरी” लाई कार्यक्रम प्रस्तोता तथा लोक गायिका “Ganga Goutam” ले संचालन गर्नुहुन्छ । यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ ।
गृहपृष्ठ » निर्बाचन बिशेष » लेक बेशी डाडा-काडा मा गुन्जिने भाका हरु को संगालो : “मनको मझेरी”
लेक बेशी डाडा-काडा मा गुन्जिने भाका हरु को संगालो : “मनको मझेरी”
Posted by Itahari Fm | २०७२ मंसिर २३ | १२० पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




