मौलिक चलचित्र “लाटी” मंसिर २५ मा देशभर प्रर्दशन
अन्तत:भुकम्पले पर्दशन हुन नसकेकाे माैलिक चलचित्र लाटी मंसिर २५ गते अल नेपाल एकसाथ पर्दशनमा अाउने भयकाे छ । फरक धारकाे भनियकाे चलचित्र लाटीलाई प्रशन्न रिमाल र शिशिर जय खरेलले निर्माण गरेका हुन भने निर्देशन राज व.सानेले गरेका छन । वसन्त सापकाेटा र कमलकृष्ण काे संगित रहेकाे लाटीमा शिव परियार , प्रेम परियार , प्रविशा अधिकारी संयाेग याेगिले गायका छन । सविना कार्कि , रिभल मल्ल , रामचन्द्र अधिकारी , जिके शर्मा , सुवास गजुरेल ,नेत्र बिष्ट अनि चर्चित बाल कलाकार सुजल नेपालकाे अभिनय रहेकाे लाटी गाँउसमाजमा हुने गरेका विभिन्न घटनाहरुमा अाधारित छ । चेलिबेटि बेचबिखन , बेराेजगारि अनि हँसिया हथाैडा … Continue reading मौलिक चलचित्र “लाटी” मंसिर २५ मा देशभर प्रर्दशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed