गृहपृष्ठ » निर्बाचन बिशेष » पुन प्रसारण : सांगीतिक संघर्ष र जीवन भोगाइ का कुरा “जम्काभेट” – बालकृष्ण कार्की

पुन प्रसारण : सांगीतिक संघर्ष र जीवन भोगाइ का कुरा “जम्काभेट” – बालकृष्ण कार्की

 Posted by Itahari Fm | २०७२ मंसिर २२ | १५९ पटक

बिगत लामो समय देखि सांगीतिक क्षेत्र मा लागिरहनु भएको एउटा नाम हो – बालकृष्ण कार्की । बिसेष गरि लोक गित र आधुनिक गीत गाउन रुचाउने कार्की रेडियो नेपाल बाट स्वर परीक्षा पास गर्नु भएको छ । उनै पुराना गायक बालकृष्ण कार्की संग को सांगीतिक संघर्ष तथा जीवन भोगाइ सम्बन्धि बिसेष कुराकानी सुन्न नभुल्नु होला ।

इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम संचालक Suwas Sankalpa को साथ मा सुन्न सक्नु हुन्छ । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ । यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook