मोर्चाको बन्दको असर रहेकै जिल्लामा बढी दुर्घटना
इन्धन अभाव र बन्दका कारण सडकमा सवारी साधन गुड्ने क्रम घटेपनि अन्य समयको तुलनामा पछिल्लो चार महिनामा पूर्वमा सवारी दुर्घटना बढेको छ । मधेषी मोर्चाको बन्दको असर रहेकै जिल्लामा बढी दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको पछिल्लो चार महिनामा पूर्वमा भएका छ सय छ सवारी दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएका छन् । दुर्घटना विशेष गरी सुनसरी, सिरहा र सप्तरीमा बढी भएका छन् । मधेषी मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा चालकले नियन्त्रण गुमाएर, सो क्षेत्रमा रात्री कालिन मात्र सवारी साधन सञ्चालन गर्दा सवारीमा हुनसक्ने आक्रमणको त्रास र स्कटींगमा तिव्र गतिमा सवारी … Continue reading मोर्चाको बन्दको असर रहेकै जिल्लामा बढी दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed