आज मङलबार – “Music masti-Reloadead”
“Music masti-Reloadead” ! हरेक मङलबार र बुधबार दिउँसो १:३० देखि ३ बजे सम्म प्रसारण हुने उक्त कार्यक्रम लाई मङलबार “रबिन” र बुधबार “सुवास संकल्प” ले संचालन गर्ने छन ! फोन बाट प्रत्यक्ष सहभागीता जनाउन सकिने कार्यक्रम “Music masti-Reloaded” मा एउटै अक्षर बाट सुरु भएका Top-5 गीत हरु पनि समाबेस गरिने छ ! ९२.५ मेघाहर्ज का साथै अनलाइन Www.itaharifm.com.np बाट पनि सुन्न सकिने कार्यक्रम मा ०२५५८४५५६ को मध्यम बाट फोन गरेर सहभागीता जनाउन सकिने छ ! र हाम्रो Facebook : www.facebook.com/fmitahari
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed