गृहपृष्ठ » निर्बाचन बिशेष » पुन प्रसारण : गायक तथा संगीतकार सन्दिप मोते – कार्यक्रम जम्काभेट

पुन प्रसारण : गायक तथा संगीतकार सन्दिप मोते – कार्यक्रम जम्काभेट

 Posted by Itahari Fm | २०७२ मंसिर १५ | १६४ पटक

उदयपुर को बेल्टार मा जन्मिएर हाल इटहरी बाट सांगीतिक संघर्ष गर्दै आएको एउटा नाम हो सन्दिप मोते । सानै देखि गित गाउन मन पराउने सन्दिप गायक संगै रचनाकार तथा संगीतकार पनि हुन् । इटहरी मा आफ्नो व्यावसाय पनि गरिरहेका छन् । हाल दोस्रो एल्बम को तयारी मा जुटेका सन्दिप ले “बुझ्ने गारो भो मायालु..” बोल को गीत को भिडियो पनि निर्माण गर्दै छन् । उनै गायक तथा संगीतकार सन्दिप मोते को बालापन देखि को गफगाफ र सांगीतिक संघर्ष सुन्न नभुल्नु होला कार्यक्रम जम्काभेट मा ।

इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम संचालक Suwas Sankalpa को साथ मा सुन्न सक्नु हुन्छ । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ । यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook