इटहरीमा तनाब : उपेन्द्र यादब गृहजिल्लानै आउन सकेनन्
संयुक्त मधेशी मोर्चाले इटहरीमा आमसभाको आयोजना गरेपछि आज शुक्रबार दिनभरि इटहरी तनाग्रस्त भयो । बिदेशीसंग मिलेर आफ्नै देशमा नाकाबन्दी गर्ने र सर्बसाधरणलाइ जिउदै जलाउनेहरुलाइ इटहरी प्रबेस नदिने भन्दै सडकमा आएका स्थानीयले आज मोर्चाको कार्यक्रमकालागि बनाइएको स्टेज जलाइ दिए । हजारौको संख्यामा सर्बसाधरण सडकमा आएर मधेसी मार्चाको नाकाबन्दी बिरुद्ध प्रर्दसन गर्न थाले पछि सुरक्षाकालागि ठुलो संख्यामा प्रहरी तैनाथ गरिए । कार्यक्रमका मुख्य अतिथी उपेन्द्र यादब आफ्नै गृह जिल्ला सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा आउन सकेनन् । नेपालको अखण्डता विपरित गएर अभिव्यक्ति दिने मधेशी मोर्चाको कार्यक्रम हुन नदिने भन्दै इटहरीबासीले मोर्चाको कार्यक्रम स्थल वरपर प्रर्दशन गरेका थिए । नाकाबन्दी गर्दै नेपालीलाई दुःख दिएको तथा … Continue reading इटहरीमा तनाब : उपेन्द्र यादब गृहजिल्लानै आउन सकेनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed