गायक सन्दिप मोते संग सांगीतिक संघर्ष का कुरा – कार्यक्रम जम्काभेट

उदयपुर को बेल्टार मा जन्मिएर हाल इटहरी बाट सांगीतिक संघर्ष गर्दै आएको एउटा नाम हो सन्दिप मोते । सानै देखि गित गाउन मन पराउने सन्दिप गायक संगै रचनाकार तथा संगीतकार पनि हुन् । इटहरी मा आफ्नो व्यावसाय पनि गरिरहेका छन् । हाल दोस्रो एल्बम को तयारी मा जुटेका सन्दिप ले “बुझ्ने गारो भो मायालु..” बोल को गीत को भिडियो पनि निर्माण गर्दै छन् । उनै गायक तथा संगीतकार सन्दिप मोते को बालापन देखि को गफगाफ र सांगीतिक संघर्ष सुन्न नभुल्नु होला कार्यक्रम जम्काभेट मा । इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म … Continue reading गायक सन्दिप मोते संग सांगीतिक संघर्ष का कुरा – कार्यक्रम जम्काभेट