इटहरीका ताजा दृष्यहरु

संयुक्त मधेशी मोर्चाले इटहरीमा आमसभा गर्ने तयारी गरे पछि आज इटहरी तनाग्रस्त भएको छ । बिदेशीसंग मिलेर आफ्नै देशमा नाकाबन्दी गर्ने र सर्बसाधरणलाइ जिउदै जलाउनेहरुलाइ इटहरी प्रबेस नदिने भन्दै सडकमा आएका स्थानीयले आज मोर्चाको कार्यक्रमकालागि बनाइएको स्टेज जलाइ दिएका छन । हजारौको संख्यामा सर्बसाधरण सडकमा आएर मधेसी मार्चाको नाकाबन्दी बिरुद्ध प्रर्दसन गर्न थाले पछि सुरक्षाकालागि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।