गृहपृष्ठ » निर्बाचन बिशेष » “All Star Media Group” – “छितिज पारीको सन्देश”

“All Star Media Group” – “छितिज पारीको सन्देश”

 Posted by Itahari Fm | २०७२ मंसिर ११ | १६९ पटक

देश बिदेश मा भएका नेपाली हरु को अर्थात मिडिया प्रेमी हरु को साझा संगठन “All Star Media Group” ले प्रायोजन गरेको कार्यक्रम हो “छितिज पारीको सन्देश”। संसार छिटो छिटो प्रगिती तर्फ फड्को मारीरहेको अवस्था मा प्रबिधी को बिकास सगै Phone, Facebook , Skype आजभोलि सबैको दैनिकी जस्तै भईसकेको छ । आफ्नो साथी भाई , आफन्तजन सग हरपल संपर्क मा रहन अनी आफ्नो ब्यापार ब्यवसाय को बिज्ञापन गर्न लाई पनि भरपर्दो माध्यम को रुप मा पारीचित छ यि माध्यम हरु । यिनै माध्यम Phone, Facebook , Skype  लाई प्रयोग गर्दै सन्चालन हुने कार्यक्रम “छितिज पारीको सन्देश” इटहरी एफ एम ९२.५ मेघाहर्ज र Online : www.itaharifm.com.np बाट प्रसारण हुने गर्छ । यो कार्यक्रम प्रत्यक शुक्रबार बेलुकी ९ देखी १० बजे सम्म कार्यक्रम प्रस्तोता “सहयात्री उमेश र यस.बी अनुरागी को साथ मा आउने गर्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook