नसोचिएको आवाज “रेडियो नाटक” पर्दा पछाडी। विभिन्न भाबनात्मक तथा सन्देशमुलक कथा हरु लाई आकर्षक ढंगले रेडियो नाटक मा रुपान्तरण गरिन्छ । रेडियो को स्थापनाकाल देखि सन्चालन भएको यस कार्यक्रम आधा घन्टा सन्चालन हुन्छ । विभिन्न किसिम का संगीत ले संवाद लाई अझ धेरै चाख लाग्दो बनाइने गरिन्छ । सुवास संकल्प ले सन्चालन गर्ने कार्यक्रम “पर्दा पछाडी” इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट हरेक शुक्रबार राती ८:३० देखि ९ बजे सम्म प्रसारण हुने गर्दछ । यो कार्यक्रम को लागि श्रोता हरु ले पनि कथा/नाटक पठाउन सक्ने छन ।
गृहपृष्ठ » निर्बाचन बिशेष » “रेडियो नाटक” पर्दा पछाडी
“रेडियो नाटक” पर्दा पछाडी
Posted by Itahari Fm | २०७२ मंसिर ११ | १३९ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




