आज सोमबार – Good Night Call

फरकपन को आभास दिलाउने हाम्रो जमर्को । “Good Night Call” एउटा रमाइलो तथा धेरै श्रोता हरुको सहभागिता हुने कार्यक्रम इटहरी एफ.एम. ९२.५ मेघाहर्ज मा ! सोमबार र बिहिबार राती ९ देखि १० बजे सम्म प्रसारण हुन्छ ! सोमबार “सुवास संकल्प” र बिहिवार “एस.बि.अनुरागी” को साथमा ! कार्यक्रम मा ०२५५८४५५६ मा फोन गरेर ३ जना लाई मात्र Good night भन्न सकिने छ ! सबै जनाले फोन गर्नुस ल !!