गृहपृष्ठ » निर्बाचन बिशेष » Facebook Wall तथा Online मा देखिएका बिभिन्न खुराक हरुको रमाइलो प्रस्तुती – कार्यक्रम Freetime.com

Facebook Wall तथा Online मा देखिएका बिभिन्न खुराक हरुको रमाइलो प्रस्तुती – कार्यक्रम Freetime.com

 Posted by Itahari Fm | २०७२ मंसिर ४ | १२६ पटक

बादलिदो संसार मा संचार को महत्तो । संचार ले संसार लाई साघुरो बनाइदिएको छ । यही संचार को बिबिध माध्यम हरु मध्य एक महत्तोपूर्ण माध्यम हो Facebook । जहाँ संसार का हरेक किसिम का समाचार , बिबिध फोटो हरु लगायत ब्यक्तीगत बिचार  हरु पोखिएको देखिन्छ । यही Facebook Wall तथा Online हरु मा देखिएका बिभिन्न खुराक हरुको रमाइलो प्रस्तुती हो कार्यक्रम Freetime.com । जहाँ श्रोता हरु सग पनि कुराकानी गरिन्छ । इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट प्रत्यक शुक्रबार दिउसो ४ बजे देखी ५ बजे सम्म प्रसारण हुने कार्यक्रम लाई Suwas sankalpa र Sahayatri umesh ले सन्चालन गर्छन् ।

यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np  मार्फत Online मा पनि सुन्न सकिन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook