पुर्बी तराई टुक्क्राउने ? जनमत संग्रह गर
पुर्बी तराईका जिल्लाहरु टुक्क्राउने षड्यन्त्र भएको भन्दै पूर्वमा विरोध सुरु भएको छ । सुनसरी र मोरंगका केहि भागहरु टुक्क्राएर भएपनि मधेषी मोर्चाको माग सम्बोधन गर्न शिर्ष नेताहरु नै लागिपरेको भन्दै सुनसरी र मोरंगका स्थानियहरु आक्रोसित पनि देखिएका छन् । बिराटनगर र इटहरीमा नागरिक समाजको अगुवाईमा आज विरोध र्याली र सभा भएका छन । इटहरीमा भएको बिरोध जुलुस पछिको सभामा बोल्दै नागरिक अगुवाहरुले भारतसँग नाका जोडिएका तराईका सम्पूर्ण भागहरु मधेष प्रदेश बनाउनुपर्ने माग षड्यन्त्रपूर्ण रहेको भन्दैे विरोध गरेका छन् । कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष बोधराज नेपाल, एमाले जिल्ला अध्यक्ष द्धारीकलाल चौधरी, एमाओवादी इटहरी अध्यक्ष सागर सुवेदी, कांग्रेस नगर सचिव रमेश … Continue reading पुर्बी तराई टुक्क्राउने ? जनमत संग्रह गर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed