आर के खत्री भिडियो अन्तरबार्ता – इटहरी युटुब टि भी
युवा हरु माझ चर्चित नेपाली नेपाली पप स्टार “कमल खत्री” का आफ्नै भाई “आर के खत्री” सँग साङगितिक र संघर्ष का कुरा गर्दै छौ । हालै “रातो लिबिस्टिक…” बोल को गीत को भिडियो निकाले सँगै बिस्तारै चर्चा को सिखर तिर पाइला लम्काउदै गरेको आर के सँग इटहरी एफ.एम को स्टुडियो मा लिईएको भिडियो अन्तर्वाता को Youtube Link तल दिईएको छ Click गरेर हेर्नु होला ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed