गृहपृष्ठ » निर्बाचन बिशेष » Programme “Hip-Hop Zone”

Programme “Hip-Hop Zone”

 Posted by Itahari Fm | २०७२ मंसिर ३ | १४० पटक

नेपाली गीत संगीत मा नौलो आयाम Hip-Hop, R & B, Rap….Etc . यही नेपाली Hip-hop, R & B, Rap songs को प्रस्तुती Programme “Hip-Hop Zone” . साथै Hip-hop, R & B, Rap गीत संगीत को बारेमा जानकारी पनि प्रस्तुत गरिन्छ । नयाँपन दिने हाम्रो अभियान मा यो कार्यक्रम पनि एक हो । तपाईं को शहभागीता पनि हुने गर्द छ । तपाईंले ०२५५८४५५६ मा फोन गरेर साथी सम्झना सगै Hip-hop संगीत को बारेमा जानकारी दिन तथा लिन सक्नु हुन्छ । इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट प्रत्यक बिहीवार दिउसो ४ बजे देखी ५ बजे सम्म प्रसारण हुने यस कार्यक्रम लाई सरोज ले सन्चालन गर्ने गर्दछन । तपाईंले www.itaharifm.com.np मार्फत पनि सुन्न सक्नु हुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook