यो सुक्रबार – “संगीत साधना प्रतिस्ठान” का महासचिब राजु के सी – “प्रस्ट कुरा”

कहा के भै रहेको छ ? भ्रष्टाचार, नाताबाद-कृपाबाद, अन्यौलता । यी सबै को चिरफार कार्यक्रम “प्रस्ट कुरा” । समाज का प्रतिष्टित व्यक्ति हरु संग अन्तर सम्बाद । इटहरी एफ एम ९२.५ मेगाहर्ज मा प्रत्यक सोमबार र सुक्रबार बिहान ७:३० बजे देखि ८ बजे सम्म ठिक आधा घण्टा प्रस्तोता सुरेश प्रबाह को साथ् मा । सुन्न नभुल्नु होला । यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ । यो सुक्रबार को कार्यक्रम “प्रस्ट कुरा” मा इटहरी मा अवस्थित “संगीत साधना प्रतिस्ठान” का महासचिब राजु के सी संग को अन्तर सम्बाद प्रस्तुत गर्दै छौ । के सी संग प्रतिष्ठान … Continue reading यो सुक्रबार – “संगीत साधना प्रतिस्ठान” का महासचिब राजु के सी – “प्रस्ट कुरा”