यसपाली को जम्काभेट मा युवा हरु माझ चर्चित नेपाली नेपाली पप स्टार “कमल खत्री” का आफ्नै भाई “आर के खत्री” सँग साङगितिक र संघर्ष का कुरा गर्दै छौ । हालै “रातो लिबिस्टिक…” बोल को गीत को भिडियो निकाले सँगै बिस्तारै चर्चा को सिखर तिर पाइला लम्काउदै गरेको आर के सँग को जम्काभेट सुन्न नभुल्नु होला ।
इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट हरेक शनिबार राती ९ बजे देखी १० बजे सम्म कार्यक्रम संचालक Suwas Sankalpa को साथ मा सुन्न सक्नु हुन्छ । यो समय मा छुट्यो भने यस्को पुन प्रसारण मंगलवार बिहान १० देखी ११ बजे सम्म प्रसारण हुन्छ । यो कार्यक्रम साथै इटहरी एफ एम का सम्पूर्ण प्रसारण www.itaharifm.com.np मार्फत Online मा पनि सुन्न सकिन्छ ।






