प्रभातकालिन कार्यक्रम “सुभ सन्देश”

इटहरी एफ एम को प्रभातकालिन कार्यक्रम “सुभ सन्देश” । बिहान ८ बजे देखि सुरु हुने कार्यक्रम १ घन्टा को हो भने हरेक दिन फरक-फरक “प्रस्तोता” ले सन्चालन गरिन्छ । दिन भरी को रासिफल , Facebook अनि फोन मार्फत सुभकामना सन्देश प्रसारण हुन्छ । प्रत्यक्ष श्रोता सग कुरा कानी हुने यो कार्यक्रम ९ बजे को समाचार पछि १० बजे सम्म पनि प्रसारण हुन्छ । यो चरण मा हरेक दिन फरक-फरक भेराइटी का नयाँ-नयाँ गीत हरु प्रस्तुत हुन्छ । यो चरण मा प्रस्तोता हुँदैन । कार्यक्रम मा प्रत्यक्ष सहभागीता को लागि ०२५५८४५५६ र हाम्रो Facebook : www.facebook.com/fmitahari