हाम्रो नयाँ थालनी : ITAHARI YOUTUBE TV- Singer “Debesh rai”

नेपाल को सबै भन्दा ठुलो गायन प्रतियोगिता “नेपाली तारा” को तेश्रो सिजन मा पुर्वान्चल बाट शाहभागीता भई कडा प्रतिश्पर्धा मा जर्ज र आम दर्सक को माया पाउदै प्रतियोगिता को दोस्रो हुन सफल रक स्टर उपनाम ले परीचित गायक “देबेश राई” सँग इटहरी एफ.एम को स्टुडियो मा लिईएको भिडियो अन्तर्वाता को Youtube Link तल दिईएको छ Click गरेर हेर्नु होला ।