यस्तो छ इटहरीको समस्या, उपलब्धि र अपेक्षा

इटहरी उपमहानगरपालिकाले गत आर्थिक बर्षमा विनियोजित बजेटको कुल ९८ प्रतिसत खर्च गरेको जनाईएको छ । उपमहानगरले आज गरेको बार्षिक समिक्षा बैठकमा गत आर्थिक बर्षको कार्यप्रगति विवरण प्रस्तुत गर्दै कार्यकारी अधिकृत पशुपति खतिवडाले सडक कालेपत्रे बाहेकका अधिकांश योजनाहरुमा पूर्ण रुपमा बजेट खर्च गरीएको बताउनुभयो । कुल २७ करोड ४७ लाख तीन हजार रुपैया विनियोजन गरेकोमा कुल २७ करोड छ लाख २४ हजार चार सय ३० रुपैया मात्र खर्च भएको खतिवडाले जानकारी दिनुभयो । यस्तै उपमहानगरले आन्तरिक आयमा वृद्धि गर्दा लक्ष्य भन्दा आम्दानी पनि एक सय ११ प्रतिसतले बढेको उहाले जानकारी दिनुभयो । उपमहानगरले आन्तरिकतर्फ छ करोड, १४ लाख ९१ हजार पाँच … Continue reading यस्तो छ इटहरीको समस्या, उपलब्धि र अपेक्षा