गितकार मणिराज बस्नेतले आधुनिक गिती संग्रह प्रबासी मन मार्फत आफना गीतहरु बजारमा ल्याएका छन। काठमान्डौ खास घर भै विगत १२ बर्ष देखी रोजगारका शिलसिलामा अमेरिकामा रहेका वस्नेतले आफनो एकल रचनामा तेस्रो प्रस्तुती स्वरुप प्रवासी मन सार्वजनिक गरेका हुन।आधुनिक गीतहरु समेटिएको एल्बममा परदेशी जिबन,गाउँघरअनी, बल्ल आज,कस्तो भयो होला,आफनो सम्झे,चैत्र मासको र आज किन गरी जम्मा आठ ओटा आधुनिक गीतहरु समाबेश गरिएका छन। प्रवासीका जीवन भोगाइलाइ शव्दमा उतारेका उनले परदेशी प्रती सर्मपित परदेशी जीवन वोलको गीतमा हरेक परदेशी पराया मुलुकमा हुदाँ आफनो गाउँघर,आफन्त र देशको याद कती आउँछ भन्ने कुरालाइ प्रवाह गरिएको गायक तथा सँगितकार बालन्द राइले बताए। बिविध खालका गीतहरु छन।उनले … Continue reading वजारमा प्रबासी मन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed