गृहपृष्ठ » News » धरानको एक कपडा गोदाममा आगलागी

धरानको एक कपडा गोदाममा आगलागी

 Posted by Itahari Fm | २०७२ भदौ ५ | २१३ पटक

सुनसरीको धरान २ स्थित सुरेश अग्रवालको घरमा रहेको कपडा गोदाममा आज बिहान आगलागी भएको छ । आगलागीबाट करिब २० लाख बढीको कपडाहरु जलेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भइ अचानक आगो सल्केपछि आगोले कपडा जलेको अनुमान गरीएको छ । बिहान करिब २ बजे लागेको आगो ईलाका प्रहरी कार्यालयबाट गएका प्रहरी र स्थानीयवासीले एक घण्टापछि नियन्त्रणमा लिएका थिए ।।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook