काठमाण्ठौको सामाखुशी क्षेत्रमा सक्रिय रहेका गुण्डा नाइके कुमार घैंटेको प्रहरीको गोली लागेर मृत्यु भएको छ । बिहिबार बिहान साढे ११ बजे सामाखुसीको कपुरधारामा अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरी टोलीले घैंटेलाई गोली प्रहार गरेको थियो । प्रहरीले भने घैंटेले आक्रमण गरेपछि प्रतिरक्षा गर्दा घाइते भएको भन्दै शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो । अस्पताल पुग्नासाथ चिकित्सकले घैंटेको मृत्यु भएको घोषणा गरेका थिए । प्रहरीले उनीमाथि ११ राउण्ड गोली प्रहार गरेको थियो । प्रतिकार गर्दा घैंटेको गोली भूइँमा लागेको प्रहरीले दावी गरेको छ । घैँटेको समूहले गोली हानेपछि जवाफी कारवाही गरिएको पनि प्रहरीले जनाएको छ । घटनामा तीन जना प्रहरी घाइते भएका थिए … Continue reading यसरी मारिए घैटे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed