साडिमा धराने सुन्दरीहरु

सुनसरीको धरान–१० सैनिक भवनमा दोस्रो सीमा क्रिएसन फेसन शो २०१५ सम्पन्न भएको छ । श्रद्धा स्टोरकी प्रोप्राइटर सीमा तोदीले तयार गरेको पहिरनमा धरानका १६ जना मोडल र्‍याम्पमा देखिए । तीनवटा सिक्वेन्सहरु लेहेंगा, कुर्ता अनारकली र साडीहरु लगाएर मोडलहरु र्‍याम्पमा ‘वाक’ गरेका थिए । थप दर्शकलाई मनोरञ्जन दिलाउनका लागि स्थानीय कलाकारको गीत, नृत्यसमेत प्रस्तुत गरेका थिए । यसपालिको फेसन शोमा पहिलो फेसन शोभन्दा पहिरनको सबै मेटेरियल फरक र नयाँ रहेको श्रद्धा स्टोरकी प्रोप्राइटर सीमा तोदीले बताइन् । सामान्य साडीहरुदेखि लिएर ५० हजारसम्मको पहिरन लगाएर मोडेलहरुले र्‍याम्पमा वाक गरेका थिए । नेपाललगायत विदेशसम्म निर्यात हुने फेसनका डिजाइनहरु प्रस्तुत गरिएको थियो । उनले … Continue reading साडिमा धराने सुन्दरीहरु